फागुन १५, काठमाडौँ | सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेप
Read Moreफागुन १५, झापा | नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । बिसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिर
Read Moreफागुन १५, म्याग्दी | हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन्
Read Moreफागुन १५, नुवाकोट | ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो । नेपाली कांग
Read Moreफागुन १४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पॅंहेलो धातुको बाला सहित एक माहिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको थलि बस्ने पुस्पा तामाङलालाई पॅंहेलो धातुको २ थान बाला सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई बिहिबार पक्राउ गरिएको विमानस्थल प्रहरीले
Read Moreफागुन १४ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ । कृषि तथा पशुपंक्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँग आज (शुक्रबार) भेटघाट गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । कृष
Read Moreफागुन १४, काठमाडौँ । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भाेसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौताअनुसार नेपा
Read Moreचन्द्रकला भण्डारी । फागुन १४, झापा । चियाको चुस्कीबाट बिहानको कामकाज शुरु गर्ने नेपालीको बानी बसिसकेको छ । मगमगाउने त्यही चियाले पाहुनाको सत्कार पनि गर्ने गरिन्छ । त्यसैगरी चियाको व्यापार गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्छ । त्यही चियाको बोटमा पसिना सिञ्चित गर्दै आएका हजारौँ श्रमिकल
Read Moreफागुन १४, काठमाडौँ । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएक
Read Moreफागुन १४, काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ५ सयले घटेर छापावाल सुनको मूल्य ८८ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार पनि प्रतितोला ५ सयले घटेर ८९ हजार ३ सयमा छापावाल सुन कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८८
Read Moreफागुन १४, काठमाडौँ । शुक्रबार महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड गरिएको छ । बिहान संस्थाको आईपीओ बाँडफाँड गरिएको हो । ३७ हजार ५ सय भाग्यमानी लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन् । ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको
Read Moreफागुन १४, काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको
Read Moreफागुन १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर १११ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्
Read Moreफागुन १४, बागलुङ | फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ । कुहिने फोहरलाई मल र नक
Read Moreफागुन १४, रसुवा | चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर
Read Moreफागुन १३, डोटी । दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तै हात घर फर्किए । उहाँको परिवारलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ । जिल्लामा
Read Moreफागुन १३, लमजुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभएको छ । नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा बिहिवार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले
Read Moreफागुन १३, डडेल्धुरा । अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो । एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो । पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति न
Read Moreफागुन १३, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको शुक्रबार आईपीओ बाँडफाँड गर्ने भएको छ । भोलि बिहान ८ बजे ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गर्ने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरले ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कुल
Read Moreफागुन १३, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले ज्याला नपाएका हुन् । विद्यालयको पर्खाल निर्माणका लागि आएको रकम नगरपालिकाल
Read Moreफागुन १३,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित दुई जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले पाँचथरका चित्र शेर्मा र मोरङको पथरीका रमेश तामाङलाई पक्राउ गरेको हो । शेर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किमा
Read Moreफागुन १३, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनमा प्रतितोला रु ५ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन
Read Moreदान बहादुर बुढा । फाल्गुन १३, मुगु । जिल्लाको मुगु कार्मारोङ्ग गाँउपालिकामा ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । गाँउपालिकामा जडान गरिएको वल्र्डलिंकको ईन्टरनेट टावरले राम्रो सँग काम नगर्नु र यसको क्षमता पनि कम भएकाले गाँउपालिकाको सेवा प्रवाहमा समस्या आएको हो । बिश्व ईन्टरनेटमा च
Read Moreफागुन १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११६ रुपैयाँ २ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा र बिक्र
Read More