आज सूनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | आज बिहिबार सुनको मूल्य बढेको छ | बुधबारको तुलनामा ७ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | हिजोको तुलनामा रु १० ले बढेर चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!