मंगलबारको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on: 08 Sep, 2020

भदौ २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागी जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । 

युरो एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ । 

त्यसैगरि युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ । 

हेर्नुहोस् आजको दररेट 


यस बिषयमा तपाइको प्रतिक्रिया...!