आज कति छ सुनचाँदीको भाउ ?

Posted on: 13 Sep, 2020

भदौ २५, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँ तोकिएको छ  । 

यस्तै तेजावी सुनको मूल्य  तोलामा ९६ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय १० रुपैयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!