रेल विभागको महानिर्देशकमा प्रमिला बज्राचार्य

Posted on: 05 Oct, 2020

असोज १९, काठमाडौँ | रेल विभागको महानिर्देशकको जिम्मेवारी प्रमिला बज्राचार्यले पाएकी छन् ।

भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको रुपमा उनले आज महानिर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।

महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएपछि भौतिक योजना तथा आतायात मन्त्रालयले बज्राचार्यलाई जिम्मेवारी दिएको हो।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!