सुनचांदीको भाउ बढ्यो

Posted on: 06 Oct, 2020

असोज २०, काठमाडौँ | मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको हो ।

सोमबार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुन पनि आज तोलामा ८सयले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँले बढेर १२ सय रुपैयाँ कारोबार भईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!