सुनको मूल्य बढ्यो, आजको मुल्य कति छ ?

Posted on: 16 Oct, 2020

असोज ३०, काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । 

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार ९४ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार ४ रुपैयाँ तोकिएको छ । साथै, चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!