आजको विनिमयदर कति छ ?

Posted on: 04 Nov, 2020

कार्तिक १९, काठमाडौँ | आज साउदी अरब रियालको खरिददर ३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ | त्यस्तै अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ  ७६ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ |  

बुधबार कतारी रियालको खरिददर ३२ रुपैया ६२ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ | त्यस्तै संयुक्त अरब इमिरेट दिरामको खरीददर ३२ रुपैंयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैया ५० पैसा रहेको छ | 

त्यस्तै कुवेती दिनारको खरिददर ३८७ रुपैया ९० पैसा रहेको छ भने बिक्रीदर ३८९ रुपैया ८६ पैसा रहेको छ | त्यस्तै बहराइन दिनारको खरिद दर ३१४ रुपैया ९६ पैसा रहेको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ५७ पैसा रहेको छ | मलेसियन रिंगेटको खरिद दर २५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर २८९ रुपैया ७२ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!