आज विदेशी मुद्राको विनिमयदर कति छ ?

Posted on: 09 Nov, 2020

कार्तिक २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३ पैसा रहेको जनाएको छ | त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ६२ पैसा रहेको छ ।

हेर्नुहोस तालिकामा आजको विनिमयदर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!