आज दराजको ११.११ सेल डे,२० प्रतिशत छुट पाइने

Posted on: 11 Nov, 2020

कार्तिक २६,काठमाडौं | अनलाइन बजार दराजले आज ११.११ सेल डेमा विशेष छुट दिने गरेको छ | दराजले नोभेम्बर ११ लाइ सपिङ महोत्सवको रुपमा मनाउँदै आएको छ |

जसअनुसार यो वर्ष ११ .११ सेलमा दराज अनलाइनबाट डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु किन्दा २० प्रतिशत छुट अथवा ३ हजारसम्म छुट दिने बताइएको छ |

कम्पनीका अनुसार यो योजना दराज अनलाइनमा कार्तिक २६ गते राती १२ बजेबाट २४ घण्टाको लागी मात्रै खुल्ने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!