माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक

Posted on: 11 Nov, 2020

कार्तिक २६,काठमाडौं | मंसिर १ देखि लागु हुनेगरी माछापुच्छ्रे बैंकले बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ | बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत ब्याज पाइने छ भने संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म रहेको छ । यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!