आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 12 Nov, 2020

कार्तिक २७, काठमाडौँ | बिहिबार सुनको मूल्य घटेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय कायम भएको छ |

महासंघका अनुसार आज चाँदीको मुल्यभने स्थिर रहेको छ | बिहिबार प्रतितोला चाँदी १२ सय २० मा कारोबार भइरहेको छ | यसअघि  सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार २ सय कायम भएको थियो |

भने साताको पहिलोदिन ९७ हजार ७ सयमा कारोबार भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!