ओखरको काठबाट बनेको घडी बजारमा,कति पर्छ मूल्य ?

Posted on: 12 Nov, 2020


त्तिक २६, काठमाडौं | नेपाली बजारमा तिहारको मौका पारी ओखरको काठबाट बनेको घडी भित्रिएको छ | जापानिज मोडलमा निर्माण भएको यो घडीको नेपालमै एसेम्बल गरिएको हो | तिहारमा दिदिबहिनीले दाजुभाईका लागि एक महत्वपूर्ण उपहारका रुपमा यसलाई प्रयोग गर्न सकिने ओखरस्टोरडटकम कम्पनीका संस्थापक प्रकाश दाहालले बताए | 

कम्पनीलेका अनुसार ओखरस्टोरडटकम  र दराजसहित विभिन्न सपिङ इन्जिनबाट घडी बिक्री सुरु गरिएको छ | साथै  कम्पनीले नेपालमा एक घडी बिक्री गरेवापत एक ओखरको विरुवा रोप्ने भएको छ | यसको मूल्य भने कम्पनीले ४९९९ रुपैया रहेको छ | 

 पूर्णतया काठबाट बनेको यो घडीको एक वर्षे वारेन्टी रहेको कम्पनीले जनाएको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!