आजको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 12 Nov, 2020

कार्तिक २७, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैया ७२ पैसा राखेको छ भने, बिक्रीदर ११९ रुपैया ३२ पैसा बिक्रीदर तोकेको छ | त्यस्तै बिहिबार एक युरोको खरिद दर १४० रुपया १ पैसा तोकेको छ भने बिक्रीदर १४० रुपैया ७२ पैसा तोकेको छ |

हेर्नुहोस आजको विनिमयदर


यस बिषयमा तपाइको प्रतिक्रिया...!