यस्तो छ आजको विनिमयदर

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ८५ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ४५ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४१ रुपैंया १६ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ८८ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!