सुनको मूल्य कति पुग्यो ? हेर्नुहोस्

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारोबार भएको थियो |

आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | यो मूल्य मंगलबारको तुलनामा १० रुपैयाँले बढी हो |

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!