विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ५३ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया १३ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया २३ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैया ९४ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!