सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहीबारको तुलनामा रु ४ सयले घटेको हो |

आज छापावाल सुनको मूल्य ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजाबि सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको महासंघले जनाएको छ | 

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ | बिहीबारको तुलनामा रु ५ ले घटेर प्रतितोला १२ सय १० कायम भएको छ | सुनको मूल्य बिहिबार पनि तोलामा रु ७ सयले घटेको थियो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!