आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | आज आइतबार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम भएको छ |

त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

आज चाँदीको मूल्य प्रतितोला १२ सय १० कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!