आज सुनको मूल्य कति छ ?

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौँ | सोमबार सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ | 

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ | प्रतितोला चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!