आजको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया १२ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ७२ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ३३ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ४ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!