यस्तो छ आजको विनिमयदर

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ९६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ५६ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ४० पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया १२ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!