नेप्से परिसूचकमा अहिलेसम्मकै रेकर्ड

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ | शेयर बजार परिसूचक नेप्से बढेर नयाँ रेकर्डमा पुगेको छ | 

नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ | यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ | व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ |

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!