विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ विनिमयदर

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ९२ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ५२ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ४७ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया १८ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!