आज विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ९५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ५५ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया    ८६  पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ५९ पैसा रहेको छ | 

हेर्नुहोस आजको विनिमयदर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!