आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 25 Dec, 2020

पुस १०, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तैशुक्रबार एक युरोको खरिद दर १४३ रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ८३ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!