आज विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४२ रुपैंया ८५ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ५८ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!