कति छ सुनचाँदीको मूल्य ?

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौँ  । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

 आज छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज प्रतितोला चाँदी रु १२८० मा कारोबार भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!