बढ्यो सुनको मूल्य

Posted on: 28 Dec, 2020

पुस १३, काठमाडौँ। सोमबार सुनको मूल्य बढेको छ ।आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!