आज विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 29 Dec, 2020

पुस १४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९२ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४३ रुपैंया ६९ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ४३ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!