आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 17 Jan, 2021

माघ ४,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ६२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया २२ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४१ रुपैंया ५० पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया २२ पैसा रहेको छ |

आजको विनिमयदर :


यस बिषयमा तपाइको प्रतिक्रिया...!