पेट्रोल र डिजेलको मूल्य बढ्यो

Posted on: 18 Jan, 2021

माघ ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको भाउ बढाएको छ । 

सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!