आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 21 Jan, 2021

माघ ८ , काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ २ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १० रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!