यी ५८ उद्योगले पाए विद्युत डिमाण्ड शुल्क छुट (सूचीसहित)

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । सरकारले कोरोनाका कारण लडाउन अवधि २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । जस अनुसार 

उक्त छुट विभिन्न ५८ उद्योगले पाउनेछन् ।औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको थियो।

आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं. ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५०प्रतिशत छुट दिने निर्णय भएको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!