यस्तो छ आजको विनिमयदर

Posted on: 22 Jan, 2021

माघ ९ , काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ५६ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ३ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!