बागमती प्रदेशले माग्यो अधिकृतस्तरका १ सय ४९ कर्मचारी (विज्ञान सहित)

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको अधिकृतस्तरका १ सय ४९ कर्मचारीको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो।

फागुन २ गतेभित्र सिंगल दस्तुर र फागनु ९ गतेभित्र अनलाइनमाध्यमबाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!