यस्तो छ आजको विनिमयदर

Posted on: 25 Jan, 2021

माघ १२,काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ८८ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!