आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 26 Jan, 2021

माग १३, काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ । 

विदेशीमुद्राको विनिमयदर हेर्नुहोस्ः


यस बिषयमा तपाइको प्रतिक्रिया...!