यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Posted on: 27 Jan, 2021

माघ १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा रहेको छ।  

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!