यस्तो छ आजको विनिमयदर हेर्नुहोस, कुन देशको कति ?

Posted on: 28 Jan, 2021

माघ १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।  

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ ३६ रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!