आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकलेबुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!