घट्यो सुनको मूल्य

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला रु ३ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार प्रतितोला रु ९० हजार १ सयमा छापावाल सुन कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हिजोको तुलनमा प्रतितोला रु १५ ले घटेर १३ सय ४५ मा कारोबार भएको छ । 

गत साता ओरालो लागेको सुनको भाउ फेरी बढ्न थालेपनि आज भने घटेको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!