नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य घटेर शून्यमा !

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । गत हप्ता देखि कारोबार सुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य घटेर शून्यमा पुगेको देखिएको छ । बैंकको सेयर मूल्य शतप्रतिशत ५९४ रुपैयाँले घटेको देखाएको हो ।

जसको कारण लगानीकर्ताको सम्पत्ति शुन्यमा झरेको छ । 

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेको )साइटमा प्राविधिक समस्या देखिएको हो । उक्त समस्याका कारण नेप्सेको वेवसाइटमा सार्वजनिक तथ्यांक विश्वसनिय देखिएको छैन् । 



नेप्सेको वेबसाइटमा समस्या देखिएपछि राखिएको जानकारी।

यस बिषयमा तपाइको प्रतिक्रिया...!