यस्तो छ आजको विनिमयदर

Posted on: 25 Feb, 2021

फागुन १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११६ रुपैयाँ २ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!