आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 08 Mar, 2021

फागुन २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५८ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ १४ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!