आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 15 Mar, 2021

चैत २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!