आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 17 Mar, 2021

चैत ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५ पैसा र बिक्रीदर १६१ रुपैयाँ २२ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!