आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 21 Mar, 2021

चैत ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९० रुपैयाँ १४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!