आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३८ रुपैयाँ २३ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८७ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!