वैदेशिक रोजगारीमा जान चाहने तथा फर्किएकलाई निशुल्क सीपमूलक तालिम,कहाँ सम्पर्क गर्ने ?

Posted on: 24 Mar, 2021

चैत ११, काठमाडौँ । बैदेशिक रोजगारमा जान चाहने र बैदेशिक रोजगारबाट फर्किएका नेपाली युवालाई लक्षित गरि बैदेशिक रोजगार बोर्ड सचिवालयले निशुल्क सीप तालिम संचालन गरेको छ। सीप तालिम लिई आन्तरिक वा बैदेशिक रोजगारमा समाबेश हुन इच्छुक व्यक्तिले विभिन्न प्रदेशका संस्थाहरुमा सम्पर्क गरेर मौकाको फाईदा लिन सक्ने छन् ।  

थप जानकारीको लागी श्रम कल सेन्टरको कल  सेन्टर :1141 टोल फ्री नम्बर 16600150005,लेन्डलाइन नम्बर +977-01-5970008, भाइबर तथा इमो 9801800013 नम्बरमा सम्पर्क गरेर जानकारी लिन सक्ने  बोर्डले जनाएको छ ।  

बोर्डले सिटि सिटिभिटीसंगको सहकार्यमा विभिन्न सिपमुलक तालिम संचालन गरिरहेको छ ।  

हेर्नुहोस कुन-कुन ठाउँमा भइरहेको छ तालिम :

No photo description available.

No photo description available.

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!